पारिवारिक सुरक्षा

ना.

  1. सरकारका वा कुनै निकायका तर्फबाट सम्बन्धित कर्मचारीका परिवारको समेत सुरक्षा वा संरक्षण गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)