पारे

वि. [पार+ए]

  1. पार भएको; पार पाएको; मुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)