पारे घर्ती

ना.

  1. पार गरिदिएको दास; दासत्वबाट छुटकारा पाएको कमारो वा करिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)