पारो

ना. [सं. पारद]

  1. सेतो, चम्किलो र गह्रौँ एक प्रसिद्ध तरल धातु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)