पारो
ना. [सं. पट्टक]
- सानो ठेकी; हातमा झुन्ड्याएर बोक्न सकिने खालको ठेकी; हाते ठेकी।
- मादल, ढोलक, तबला आदिको बिचमा लगाइने लेप।
- तराजु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पट्टक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)