पार्क
ना. [अङ्.]
- उपवन; बगैँचा (जस्तो- रत्नपार्क, भूगोलपार्क आदि)।
- बस, रिक्सा आदिको बिसौनी वा त्यस्ता सवारी अड्याएर राख्ने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)