पार्थक्य

ना. [सं.]

  1. भिन्नता; अन्तर; बेग्ल्याइँ; बेमेल; विसङ्गति।
  2. बिछोड; वियोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)