पार्थिव

वि. [सं.]

  1. पृथ्वीको; पृथ्वीसम्बन्धी।
  2. पृथ्वीबाट उत्पन्न; सांसारिक; भौतिक; लौकिक।
  3. माटाको; माटाले बनेको।
  4. माटाको भाँडो।
  5. माटाको शिवलिङ्ग।
  6. एक संवत्सर।
  7. पृथ्वीको पदार्थ; जड पदार्थ; भौतिक पदार्थ।
  8. मनुष्यजाति; मर्त्यजाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)