पार्वा

ना. [धि.]

  1. धिमाल जातिले आफ्ना पूर्वज तथा देवदेवीको पूजा गर्ने र कृषिऔजारको सरसफाइ गर्ने एक महत्त्वपूर्ण चाड; धिमाल-जातिको पितृपर्व र विश्वकर्माका पूजाको संयुक्त रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)