पार्श्व
ना. [सं.]
- शरीरको हर।
- कुनै वस्तुको दायाँ वा बायाँ भाग; चोसो; सुर।
- नजिकको ठाउँ; छरछिमेक;
- छेउ; नजिक।
- साज; सङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)