पालकाव्य

ना.

  1. हात्ती, घोडा आदि प्राणीसम्बन्धी लक्षण, गुण आदिको निरूपण गरिएको शास्त्र।
  2. त्यसै शास्त्रका निर्माता एक प्राचीन मुनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)