पालक

ना.

  1. पालन गर्ने व्यक्ति; पाल्ने व्यक्ति; रक्षक; अभिभावक।
  2. राजा।
  3. गोठालो।
  4. मालिक।
  5. पालन गर्ने; पाल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)