पालित

वि. [सं.]

  1. पालिएको; पालना गरिएको; भरणपोषण गरिएको।
  2. अनुसरण गरिएको; मानिएको; टेरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)