पालि
ना. [सं.]
- बुद्धले दिएका उपदेशहरू सङ्कलन गरिएको बौद्धहरूको संस्कृतभन्दा पहिलेको भाषा।
- अर्धमागधी इलाकामा बोलिए तापनि अर्धमागधीसँग निकै भिन्न सोही लेख्य भाषा; सिंहली वा एलुको पूर्वरूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)