पालिसदार

नि.

  1. पालिस लगाएको; टल्काएको; चम्काएको।
  2. तेजिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)