पालि

ना. यो. [पालो+इ]

  1. पालामा; पटक; बाजि (यसपालि, पहिलोपालि इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)