पालि

ना. [सं.]

  1. पङ्क्ति; श्रेणी।
  2. गालाको माथिल्लो भाग।
  3. किनारा; छेउ।
  4. कानको उठेको भाग।
  5. साँघु।
  6. काख; कोख।
  7. लाम्चो छाँटको तलाउ।
  8. नदी वा बाटामाथि वारिदेखि पारिसम्म पवित्र वृक्षका पात, फूल आदि जडेर टाँगिने डोरी; तोरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)