पालैपालो

क्रि.वि. [पालो+इ+पालो]

  1. पालोपालो गरेर; पालैसँग।
  2. एकको पालो सकिएपछि अर्को जाने वा आउने किसिमले।
  3. त्यसरी नै एकपछि अर्काको पालो आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)