पालैसान्ती

क्रि.वि. [पालो+ए+सान्ती]

  1. क्रमैसँग; एकपछि अर्को गरेर; पालोको पूर्वापर क्रमलाई ध्यानमा राखेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)