पाल्की
ना. [सं. पल्यङ्क]
- मानिसले बोकेर लाने मास्तिर छत भएको एक विशेष प्रकारको यान; म्याना; छाना र झ्यालसमेत भएको तामदान; पालकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पल्यङ्क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)