पाल्ता

ना. [पात+ला]

  1. कर्णाली अञ्चलतिर तिहुनतरकारीको रूपमा खाइने फापरको पात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)