पाल्पा

ना. [सं. पाल+भो. ब. पा]

  1. नेपालको पश्चिमाञ्चल विकास क्षेत्रभित्र पर्ने लुम्बिनी अञ्चलको तानसेन सहर सदर मुकाम भएको एक पहाडी जिल्ला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)