पाल
ना. [सं. पटल]
- अस्थायी रूपमा वास बस्नका निम्ति बनाइएको कपडाको डेरा।
- हावाका वेगद्वारा नाउ वा जहाज चलाउनका निम्ति नाउ वा जहाजका मस्तुलमा झुन्ड्याइने फराकिलो कपडा।
- पाल्की, बग्गी आदिमाथि लगाइने ढकनी।
- फलफूल गुम्स्याएर पकाउने विधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)