पाल

ना. [सं.]

  1. रक्षा गर्ने व्यक्ति; रक्षक।
  2. गाईबस्तु चराउने र तिनको हेरचाहा गर्ने गोठालो।
  3. राजा।
  4. मध्यकालीन नेपालको एक प्रसिद्ध राजवंश।
  5. नेपाली ठकुरीहरूको एक थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)