पावक
ना. [सं.]
- आगो।
- सूर्य।
- बिजुली; चट्याङको मल्याकमिलिक।
- वस्तुलाई पवित्र पार्ने; शुद्ध पार्ने; प्रशोधक; चोख्याउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)