पावन

ना. [सं.]

  1. आगो।
  2. प्रायश्चित्त; पतिया।
  3. शुद्ध; पवित्र।
  4. पापबाट मुक्त गर्ने; अधर्म छुटाउने।
  5. पवित्र पार्ने; शुद्ध गर्ने; पावक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)