पावर
ना. [अङ्.]
- शक्ति; सामर्थ्य; तुजुक।
- अधिकार; हक; दैया।
- यन्त्रको चल्ने क्षमता।
- विद्युत्शक्ति; करेन्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)