पावनी

ना. [सं. पर्वणी]

  1. शास्त्रले वा सांस्कृतिक परम्पराले तोकेको पवित्र दिन; चाड; पर्व; पवनी; पौनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)