पाश्चात्यीकरण

ना.

  1. पूर्वीय देश वा त्यहाँका निवासीउपर क्राइस्टेली बिसौँ शताब्दीमा परेको पाश्चात्य कला, संस्कृति, सभ्यता आदिको प्रभाव।
  2. त्यस्तो प्रभावमा पर्ने वा पार्ने क्रिया-प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)