पाश्चात्य साहित्य

ना.

  1. युरोप, अमेरिका आदिमा विकसित भएको साहित्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)