पासलपुसल/पासलीपोसली

ना. [सं. पार्श्व+ल (द्वि.)]

  1. नेपालमा चलेको एक प्रकारको बालखेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)