पास हुवाइ
अ.क्रि. [अङ्. पास+हुवाइ]
- छात्रछात्राहरू जाँचमा सफल हुने क्रियाप्रक्रिया।
- कुनै सभा, बैठक आदिमा पेस गरिएका प्रस्तावहरू पारित हुने क्रियाप्रक्रिया।
- एकातिरबाट अर्कातिरको छिराइ, उम्काइ वा पारहुवाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)