पासो

ना. [सं. प्रवेश]

  1. बन्चरो, कोदालो आदिको बिँड घुसार्ने भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)