पासा
ना. [प्रा.]
- पच्चिस खेलमा झैँ थर्कीको प्रयोग हुने तर कौडीको साटो छ, पाँच, दुई र एक बिन्दु हुने लाम्चो र चारपाटे टुक्रो गुडाएर खेलिने खेल।
- सो खेलमा गुडाइने तीनमध्ये कुनै एक टुक्रो वा गुड्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)