पासो

ना. [सं. पाश]

  1. पशुपक्षी वा मानिसलाई फसाउने सुर्काउनी पारेको डोरी; पाश; जाल।
  2. बाघ, भालु आदि जन्तुलाई थुन्ने खोर; धराप।
  3. अल्झो; झन्झट।
  4. आत्महत्या गर्नेले झुन्डिने डोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)