पास्नी

ना. [सं. प्राशन+ई]

  1. बालकहरूलाई पहिलोपल्ट अन्न खुवाउने संस्कार; अन्नप्राशन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)