पास फेल

ना.

  1. परीक्षामा होइने सफलता-असफलता।
  2. पास वा फेल भएको, उत्तीर्णानुत्तीर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)