पास बुक

ना.

  1. ब्याङ्कमा रुपियाँ जम्मा गर्नेलाई ब्याङ्कले रुपियाँको हरहिसाब लेखिदिने पुस्तिका; समर्थनपुस्तिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)