पिँजडा/पिँजरा
ना. [सं. पिञ्जर]
- चराचुरुङ्गी आदिलाई थुनेर पाल्नाका निम्ति बाँसका छेस्का, तार आदिले बनाइएको खोर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पिञ्जर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)