पिँडुलो

ना. [पिण्ड+उल्ल< सं. पिण्डकुल]

  1. कुर्कुच्चो र घुँडीखोप्रीका बिचको भुक्क उठेको अवयव; घुँडा र नलीखुट्टाबिचको कसिलो मासु भएको छेपारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)