पिँडे

वि. [पिँडो+ए]

  1. ठुलठुला पिँडा वा फिला हुने (खसी, भेडा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)