पिँढी साँढे

ना.

  1. आफ्ना गाउँ वा घरमा फुर्ती देखाउने तर अन्यत्र केही बोल्न-गर्न नसक्ने व्यक्ति; आफ्नो पिँढीमा मात्र डुक्रिने व्यक्ति; पिँडीसाँढे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)