पिउरी
ना. [सं. पृक्तोर्णी]
- धागो, बत्ती आदि कात्न धनुले फट्केर लाम्चो आकारको बनाइएको ऊन, कपास आदिको लुर्को; धागो, बत्ती आदि कात्न बनाइएको फट्केका कपासको लामो लुर्को; प्युरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)