पिउरो

ना. [सं. पिकट > प्रा. पिअडो]

  1. हिमाली लेकमा पाइने एक जातको सानो चरो; प्युरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)