पिउसो
ना. [पिप्सो]
- फोहोर ठाउँमा हुने, भुसुनोभन्दा पनि सानो एक जातको उड्ने किरो।
- नवजात बालकको असहाय अवस्थालाई बुझाउने शब्द; सानो निर्धो बालक।
- पिलोभन्दा सानो पकुवा घाउ; पिप्सो; प्युसो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)