पिकपाया

ना.

  1. दुई देशका सिमाना छुट्ट्याउन गाडिएको लट्ठा वा ढुङ्गो, सिमेन्ट वा फलामको खाँबो; मुर्चल; साँगीढुङ्गो; साँधे ढुङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)