पिङ
ना. [प्रा. पेंखोल< सं. प्रेङ्खा]
- रुखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन; पिङ।
- त्यस साधनमा बसी झुल्दै वा मच्चाउँदै खेलिने खेल; पिङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)