पिङ्गल
ना. [सं.]
- निलो र पहेँलो मिसिएको रङ; खैरो रङ; कैलो वर्ण।
- प्याँलो; पहेँलो।
- त्यस्तो रङको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)