पिङ खेलाइ

ना.

  1. पिङ खेल्ने काम।
  2. निद्रा वा उँघको झुलाइ।
  3. अर्कामाथिको ढलीमली।
  4. दुब्लाएर सकीनसकी हिँड्ने अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)