पिङ्गला
ना.
- राजा भर्तृहरिकी पत्नी; मैयाँ पिङ्गला।
- षट्चक्रको अभ्यासमा प्रयोग हुने योगशास्त्रअनुसारको एक नाडी।
- पिङ्गल वर्णकी (नारी)।
- वेश्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)